कात्तिक २१ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिकमा प्रकाशित सुजन ओलीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “छानवीन थाल्न लेखाले माग्यो कागजात” मा नाम नखुलाइएको एक स्रोत, एक निगम स्रोत र नाम नखुलाइएको एक आवेदनकर्तालाई उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित आकांक्षा शाहले नयाँ दिल्ली डेटलाइनमा तयार पारेको समाचार “द्वीपक्षीय संयन्त्र प्रभावित” मा नाम नखुलाइएको दिल्लीस्थित एक स्रोत र नाम नखुलाइएको काठमाडौंका परराष्ट्र मन्त्रालयका एक स्रोतलाई उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित सन्तोष घिमिरेले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “ओलीको भ्रमण अन्योलमा” मा नाम नखुलाइएको प्रधानमन्त्री निकट एक स्रोत र नाम नखुलाइएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीलाई उद्धृत गरिएको छ ।

साउथ एशिया चेक / मंगलबार, कार्तिक २४, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री