भदौ २१

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द हिमालयन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “गच्छदारले नेम्बाङ् भेटे” मा नाम नखुलाइएको स्रोत उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित बलराम पाण्डेले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “माग सम्बोधन संशोधनबाटै” मा नाम नखुलाइएको संविधानसभा सचिवालयको एक स्रोतलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोष्टमा प्रकाशित नरेन्द्र साउदले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “दफाबारे छलफल मंगलबारदेखि” मा नाम नखुलाइएको संविधानसभा सचिवालयको एक स्रोतलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोष्टमा प्रकाशित रेवति सापकोटाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “पार्टी छोड्न दाहालको चुनौती” मा नाम नखुलाइएका एक सभासदलाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / बुधबार, भाद्र ३०, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री