भदौ २०

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित ‘संविधान निर्माण प्रक्रियाबाट फोरम लोकतान्त्रिक बाहिरियो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोसन सेढाइँले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुईटा स्रोतलाई उद्धृत गरिएको छः एक नेता र स्रोत ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘सरकार र डा. केसीबीच ११ बुँदे सम्झौता’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर मनिष गौतमले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः डा. केसीको उपचारमा संलग्न डाक्टरहरू ।

कान्तिपुरमा प्रकाशित ‘विराटनगर क्याम्प भारतले नहटाउने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर देवेन्द्र भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुइटा स्रोतलाई उद्धृत गरिएको छः भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारी ।

द हिमालयन टाइम्समा प्रकाशित ‘नेपाल एयरलाइन्स संसारकै खराब विमानमा सूचीकृत’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजन पोख्रेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुइटा स्रोतलाई उद्धृत गरिएको छः नेपाल एयरलाइन्सका एक वरिष्ठ विमानचालक र विमानसम्बन्धी विज्ञ ।

नागरिकमा प्रकाशित ‘सरकार–डा. केसी ११ बुँदे सम्झौटा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दीपक दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः बैठक स्रोत ।

साउथ एशिया चेक / बुधबार, भाद्र ३०, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री